सफलताको अघि घरको आर्थिक अवस्था बाधक बन्दैन भन्ने उदाहरणको साथ हिजो घोषित उच्चतर माध्यमिक परीक्षामा ८१ प्रतिशत अङ्क लाभ गरी मातृभाषा नेपाली सहित ४ वटा विषयमा लेटर मार्क लिई सफलता हासिल गरेका छन् उदालगुडी जिला अन्तर्गत बान्दरगुडीका कृति छात्र सञ्जय शर्माले । यस अघि सञ्जयले उच्च माध्यमिक परीक्षामा ८४ प्रतिशत अङ्क ल्याउँन सफल भएका थिए। विज्ञान शाखामा पढ्ने इच्छा हुँदाहुँदै पनि घरको आर्थिक अवस्थाले गर्दा उनले विज्ञान विभागलाई बीच मै स्थगित राखि पुन कला विभागमा अध्यन गर्दछन्। उनी बताउँछन् की उनले सोचे जस्तो अङ्क आएता पनि यसपछि अध्ययनलाई कसरी अघि सार्ने त्यस कुरालाई सम्झी चिन्तित बनेका छन्। आर्थिक अवस्थाले बाधा दिएता पनि भविष्यमा उनी एकजना प्रशासनिक अधिकारी हुने ईच्छा जताएका छन् । सञ्जयका पिता शंकर दाहाल दैनिक मजदुरी गरेर घर परिवार चलाउने गर्दछन् । घरको आर्थिक अवस्थाले गर्दा अब के सञ्जयले आफ्नो अध्ययनलाई यही विराम दिन्छन् त !
Rechercher
Catégories
- Political Leaders
- Art & Crafts
- Dance & Music
- Sanatan Dharma
- Education & Training
- Food & Drinks
- Gaming
- Health & Fitness
- Home & Gardening
- Literature & Culture
- Love
- Medicine & Ayurveda
- Motors & Vehicles
- Movies & Cinema
- Parenting
- Politics
- Science & Technology
- Shopping
- Social Media
- Spirituality
- Sports
- War & History
- Yoga & Meditation
- Autre
- Natural Disaster
- Business & Startups
- DIY & Home Decor
- Finance
- Personal
- News
- Pet Lovers
- Wild Life & Nature
- Podcast & Audio Books
- Poetry
- Law & Order
Lire la suite
Government Prepares to Lift Ban on Red Bull Production and Distribution in Nepal
Kathmandu - The Nepalese government is reportedly preparing to grant permission for the...
Explore All-Inclusive, Comprehensive Choices in Maidstone
There are a wide variety of possibilities in Maidstone to meet your needs for Full service...
Eternal Echoes: A Tribute to Rastriya Kabi Madhav Ghimire
In the heart of Nepal, where mountains rise,
Where the air is sweet with whispers of the wise,...
The Relevance of Sanatan Dharma: A Call for Unity and Wisdom
Introduction
When the world began, organized religion as we know it today did not exist....
Harmonious Celebration Unveils Musical Brilliance in Rautahat: Achyutaram Bhandari Music Institute Presents Spectacular Melodies
*Kathmandu, Mangsir 24 -* In a dazzling celebration of musical artistry, the Achyutaram Bhandari...