Being Alive Is Awesome!!
We are a temporary visitors in this planet, Let's not get attached too much with it.
We are a temporary visitors in this planet, Let's not get attached too much with it.
-
-
-
- Class of All
-
- GOTRA (गोत्र)
Angira (अंगिरा) : - Choose Your Interest
Education & Training - Your Sanatan Dharma
Hinduism (हिन्दू धर्म) - Mothers Tongue (मातृभाषा)
Nepali - Other language (अन्य भाषा)
English
Recent Updates
- इजरायलको सैन्य बेसमा हिजबुल्लाहको ड्रोन हमला, ४ जवान मारिए भने ६० बढी घाइतेलेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।Read More0 Comments 0 Shares 3 Views 0 ReviewsPlease log in to like, share and comment!
- गोली आक्रमणमा परेका ट्रम्पको र्याली नजिकै फेरि बन्दुकसहित एकजना पक्राउएजेन्सी । चुनावी सभामा गोली प्रहार खेपेका अमेरिकाका निवर्तमान राष्ट्रपति एवम् आउँदो चुनावमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको र्याली नजिकैको बन्दुक र लोड गरिएको पेस्तोलसहित एकजना पक्राउ परेका छन् । घटना ट्रम्प स्टेजमा चढ्नुभन्दा एक घण्टा अगाडि भएको थियो । क्यालिफोर्नियाको कोचेलामा ४९ वर्षीय भेम मिलरले गाडी चलाएर ट्रम्पको र्याली तर्फ जान खोजिरहेका थिए । प्रहरीले […]Read More0 Comments 0 Shares 8 Views 0 Reviews
- भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमाकाठमाडौँ । जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो । त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ रन […]Read More0 Comments 0 Shares 4 Views 0 Reviews
- चितवनमा पाहुनालाई मौलिक स्वागत, दूध, दही र मोही दिइनेचितवन । निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दशैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बजारमा उपलब्ध पेय पदार्थले सत्कार हुने गरेको थियो । यस पटक कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उनले भने ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरू अहिले दूध, […]Read More0 Comments 0 Shares 16 Views 0 Reviews
- भाइरल ज्वरो र डेंगुका बिरामी बढे, अस्पतालको भुइँमै राखेर उपचार गरिँदैतनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । १५ शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई […]Read More0 Comments 0 Shares 3 Views 0 Reviews
- जर्मनीको ह्याम्बर्गमा दोस्रो विश्वयुद्धको बम फेलाकाठमाडौँ । प्रहरी अधिकारीका अनुसार प्राथमिक विद्यालय निर्माणका क्रममा सो बम फेला परेको हो । बमलाई सुरक्षित रुपमा निष्क्रिय पारिएको अधिकारीहरुले बताएका छन् । यसलाई निष्क्रिय पार्न करिब आधा घण्टा लागेको बताइएको छ । बम फेला परेपछि जिल्लामा रेल सेवा पनि बन्द गर्नुपरेको थियो । जर्मनीमा दोस्रो विश्वयुद्धका बमहरू फेला पार्नु सामान्य कुरा हो, जसलाई […]Read More0 Comments 0 Shares 5 Views 0 Reviews
- नेेपालीहरू सामाजिक सञ्जालको कमेन्ट सेक्सनमा किन गाली गर्छन् ?काठमाडौं । सामाजिक सञ्जालमा अभ्यस्त भइरहँदा तपाईंले पक्कै पनि नकारात्मक कमेन्ट वा भनौं गाली गरेको पक्कै देख्नु भएकै होला । वा, सम्भवतः कहिलेकाहीं तपाईं आफैले पनि नकारात्मक लेखिरहनु भएको हुन सक्छ । खासगरी सार्वजनिक व्यक्तित्व, विवादित व्यक्तित्व, राजनीतिज्ञ आदिको पोस्टमा बढी नकारात्मक कमेन्ट र गालीको वर्षा नै हुन्छ । आखिर मान्छेले सामाजिक सञ्जालमा किन नकारात्मक टिप्पणी गर्छन् ? यसको पछाडिको...Read More0 Comments 0 Shares 9 Views 0 Reviews
- गाउँघरमा दशैं मनाउँदै हुनुहुन्छ ? माहोललाई अविस्मरणीय बनाउन यसरी बनाउनुहोस् पडकास्टकाठमाडौं । दशैंमा तपाईं हामीमध्ये अधिकांश गाउँघरमा छौं । परिवार, आफन्त र साथीभाइसँग भेटघाट भइरहेको हुनसक्छ । त्यस्तै कोही गाउँघरमा भएका नयाँ परिवर्तन पनि नियाली रहनु भएको होला । यसै पनि दशैंको फुर्सदियो समय हो । यो समय सदुपयोग गर्ने विभिन्न माध्यम हुन सक्छन् । त्यसका लागि पडकास्ट उत्तम विकल्प हुन सक्छ । किन बनाउने पडकास्ट ? तपाईंको गाउँघरमा पक्कै पनि पाको उमेरका नागरिक...Read More0 Comments 0 Shares 0 Views 0 Reviews
- जुम्लामा दशैंमा मात्रै १६ करोड बढीका भेडा तथा खसीका कारोबार, एकै भेडाको २८ हजारजुम्ला । जुम्लामा १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । यो कारोबार यस वर्षको दशैंको समयमा मात्रै हो । सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले जानकारी दिए । शाखा प्रमुख रावलका अनुसार […]Read More0 Comments 0 Shares 3 Views 0 Reviews
- गौतमबुद्ध क्रिकेट रंगशालाको काम दैनिक दुई चरणमा, छिटो सक्ने लक्ष्यचितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम छिटो सक्ने लक्ष्यकासाथ जारी छ । रङ्गशाला निर्माण कार्य दशैंमा पनि रोकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको बताइएको छ । भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको निर्माणको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर...Read More0 Comments 0 Shares 2 Views 0 Reviews
- बन्दैछ गौतमबुद्ध क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा कामचितवन । भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दशैंमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । […]Read More0 Comments 0 Shares 1 Views 0 Reviews
- चिसिँदै काठमाडौं, न्यूनतम तापक्रम १५ भन्दा कमकाठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा छ । ढिलोगरी मनसुन बाहिरिएसँगै तापक्रम घटेको हो । आइतबार (आज) यहाँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, जबकि शनिबार (हिजो) १६.५ डिग्री सेल्सियस थियो । समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः घट्ने क्रममा छ । नेपालबाट मनसुन हिजो पूर्ण रूपमा बाहिरिएको हो । मौसमविद्का अनुसार मनसुन बाहिरिएसँगै […]Read More0 Comments 0 Shares 5 Views 0 Reviews
- खानेपानीमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षणकाठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका ३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । मन्त्री यादवले आइतबार उक्त क्षेत्र पुगेर प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । मन्त्री यादवले गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण सृजित विपद्को निरीक्षण गरेका हुन् । बाढीले खोला तटीय क्षेत्रका टोल र […]Read More0 Comments 0 Shares 1 Views 0 Reviews
- डडेल्धुरामा किशोरीको हत्या प्रकरण: आरोपी टेकबहादुर भण्डारी पक्राउडडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको […]Read More0 Comments 0 Shares 4 Views 0 Reviews
- Maharashtra: Security heightened at CM, Deputy CMs’ residences after NCP leader Baba Siddique’s murderEnhanced security measures at CM and Deputy CMs’ residences following Baba Siddique’s assassination In response to the shocking murder of the NCP leader Baba Siddique, security measures have been significantly intensified at the official residences of Maharashtra Chief Minister Eknath Shinde and Deputy Chief Ministers Devendra Fadnavis and Ajit Pawar in the Malabar Hill area...Read More0 Comments 0 Shares 1 Views 0 Reviews
- Kharge family returns land amid ongoing MUDA scam investigation in KarnatakaKharge family’s land return signals deeper corruption concerns The Congress party is once again mired in controversy as Congress President Mallikarjun Kharge’s family, owners of the Siddhartha Vihar Trust, has offered to return a five-acre plot of land amid an ongoing investigation into the Mysuru Urban Development Authority (MUDA) site scam. This latest development raises...Read More0 Comments 0 Shares 5 Views 0 Reviews
- किशोरी हत्या प्रकरण: आरोपी टेकबहादुर भण्डारी पक्राउडडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको […]Read More0 Comments 0 Shares 3 Views 0 Reviews
- सहारा मरुभूमिमा ५० वर्षयताकै ठूलो वर्षाकाठमाडौं । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षयताकै ठूलो वर्षा भएको छ । दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाले उपग्रहमार्फत सहाराको बालुवाबाट बग्ने पानी, पुरातन दरबार र मरुभूमिको वनस्पतिको मनोरम […]Read More0 Comments 0 Shares 1 Views 0 Reviews
More Stories