काठमाडौं ।  विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले १९ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई  हस्तान्तरण गरेका हुन् । कार्यालयमा प्राप्‍त निवेदनका […]