एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाइएको सम्बन्धमा सरकारले निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।