काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पाँच सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । […]