–गृहका सहसचिवको नेतृत्वमा तत्काल अनुगमन टोलीहरू पठाइने–विपद् प्रभावित क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाइने–नेपाली सेनाको सहयोगमा आवश्यक स्थानमा बेलीब्रिज राख्ने–पृथ्वी राजमार्ग र कान्ति राजपथ यथाशीघ्र सञ्चालन गर्ने–विपद् प्रभावित क्षेत्रमा हैजा, डेंगीजस्ता रोगहरू फैलन नदिने–सचिवहरूले पाँच दिनको तलब दिने काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले विपद् व्यवस्थापन सम्बन्धमा विभिन्न १४ वटा निर्णय […]