काठमाडौं । अरबपति इलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्गन स्पेसक्राफ्ट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पुगेको छ। यस स्पेसक्राफ्टमा रूसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ र नासाका अन्तरिक्षयात्री निक हेग सवार रहेका छन्। स्पेसक्राफ्ट बोकेको रकेट फाल्कन–९ ले शनिबार दिउँसो फ्लोरिडाको केप क्यानावेरल लन्च प्याडबाट उडान भरेको थियो। ड्र्यागन स्पेसक्राफ्टमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा ६ जूनदेखि […]