काठमाडौं । दशैं बिदामा पनि अधिकांश बैंकहरुले आफ्नो सेवा सञ्चालनमा राख्ने भएका छन् । सूचना जारी गर्दै बैंकहरुले दशैं बिदामा पनि आफ्ना केही शाखाहरू खुला रहने जनाएका हुन् । अधिकांश बैंकले सार्वजनिक बिदा रहेको दिनहरू २४ गते फूलपाती, २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि बैंकिङ्ग […]