चिन्तन श्रृङ्खला By Mohan Sitoula
चिन्तन श्रृङ्खला आसुरी, तामसी भाव विश्व्यापी भए पछिधर्मको नाममा सारा काटमार भए पछिसृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछिज्ञान-विज्ञान आफैमा विपरित भए पछिपरास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ? युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमाकखरा युगका नव्य बर्णमाला नयाँनयाँदेखाएर , चिनाएर सत्यधर्म सनातनमान्छे आफैं अहं ब्रह्म शान्त, शालीन,...
0 মন্তব্যসমূহ 0 শ্বেয়াৰসমূহ 6659 মত 0 Reviews