देश छाडे लगत्तै हसिनाले दिइन् प्रधानमन्त्रीबाट राजीनामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडे लगत्तै राजीनामा दिएकी छन् ।
उनले आफ्नी बहिनी शेख रिहानासँगै देश छाडेको बंगला ट्रिब्युनले जनाएको हो।
बंगलादेश आर्मी प्रमुख जनरल वाकर उज–जमानले राष्ट्रको नाममा स्थानीय समयअनसार साढे ४ बजे सम्बोदन गर्ने छन् ।
हसिनालाई प्रधानमन्त्रीबाट पदमुक्त गर्ने मागसहित विद्यार्थी नेताहरुले नागरिक अवज्ञा अभियान चलाइरहेका थिए ।
0 Distribuiri
919 Views
0 previzualizare