काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले बुवाको हातबाट टीका लगाएका हुन् ।