विसं १६८७ (नेसं ७५०) मा तत्कालिन भक्तपुरका राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ ।