काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोले नेपालका विभिन्न ठाउँमा ठूलो जनधनको भएको छ । नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परी २०० बढीको ज्यान गइसकेको छ । १२७ बढी घाइते भएका छन् भने २६ जना अझै बेपत्ता छन् ।  बाढीले गर्दा सयौं परिवार विस्थापित भएका छन् । यस्तोमा बाढीपीडितलाई तत्काल राहत आवश्यक परेको छ । तर, राहत सङ्कलन र वितरणको समन्वयमा विभिन्न किसिमका चुनौती देखा परेका छन् ।  त्यस्तो जटिल परिस्थितिमा युथ इनोभेसन ल्याबले एडपल्स नामक प्लेटफर्म सार्वजनिक गरेको छ ।  युथ इनोभेसन ल्याबका कार्याकरी...