काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक श्रृखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किङ्स सिटीमा हुने आज राति १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली क्यानडाले नेपालमाथि दोस्रो जित निकाल्ने प्रयासमा रहनेछ । ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजको दोस्रो जित निकाल्ने […]