काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई प्रदान गरिएको छ । यस संस्थालाई यो सम्मान विश्वमा आणविक हतियार विरुद्धको अभियानका लागि दिइएको हो । यो संगठनमा दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा भएको आणविक हमलाबाट बाँचेका व्यक्तिहरू समावेश छन् । यीनलाई हिबाकुशा भनिन्छ, निहोन हिडान्क्यो संगठन मार्फत संसारभरि आफ्नो पीडा र पीडादायी […]