काठमाडौं । इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय र 'वेब्याक मेसिन' साइबर आक्रमणको शिकार बनेपछि केही दिनका लागि बन्द भएको छ । बुधबार ह्याकरले आक्रमण गरेपछि इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय 'इन्टरनेट आर्काइभ' डाउन भएको हो ।  इन्टरनेट आर्काइभका संस्थापक ब्रुस्टर कहलका अनुसार यो सेवा केही दिनभित्र पुनः सञ्चालन हुनेछ । यो आक्रमणपछि ह्याकरले तीन करोड १० लाखभन्दा बढी इमेल एड्रेस, प्रयोगकर्ताको नाम र पासवर्ड परिवर्तन गरेको समय जस्ता व्यक्तिगत विवरणहरू लीक गरेको छ । सामान्यतया खुला रहने इन्टरने...