काठमाडौँ । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ ।  दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाले उपग्रह मार्फत सहाराको बालुवाबाट बग्ने […]