काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जनाएको छ । आन्द्रेस एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । दायाँ हाते ब्याटर गौसले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए । उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा […]