काठमाडौं। नेपाल र अमेरिकाबीचको दोस्रो टी २० खेलमा सुपर ओभरमा प्रवेश गरेको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा जितको लागि अन्तिम बलमा २ रनको आवश्यकता हुँदा जसदीप सिंह रनआउट हुँदा खेल टाई भएको हो। यससँगै  खेल सुपर ओभरमा प्रवेश गरेको हो।