काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पाँचौं विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि सागर ढकालले पाँचौं विकेट लिएका हुन्। उनले अमेरिकाका शायन जहाँगीरटीलाई १४ रनमा आउट गरेका हुन्। यसअघि करण केसीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालका लागि १ १ विकेट लिए। १६.२ ओभरमा ४ विकेटको क्षतिमा […]