काठमाडौँ । यतिबेला व्यापारी मीन बहादुर गुरुङले नेकपा एमालेलाई अर्बौं पर्ने जग्गा दानमा दिएको विषय चर्चामा छ । आफू नेकपा एमालेकै कार्यकर्ता भएकाले पार्टीलाई जग्गा दान दिएको र भवन पनि निर्माण गरिदिने दाबी गुरुङको छ । यस विषयमा अहिले एमालेभित्र पनि बहस छेडिएको छ । विवादित व्यापारीबाट अरबौँको जग्गा लिने काम ठिक वा बेठिक भन्ने कोणबाट […]