काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासत पुगेको तेश्रो दिन पोखरामा तेब्बरले भीड बढेको छ । रवि लामिछानेको बचाउमा रास्वपाका समर्थकले आज सोमबार पनि प्रदर्शन गरेका हुन् । सहकारी पीडित र रास्वपाका समर्थकहरुको भीड बढेपछि कर्फ्यु लाउने विषयमा प्रशासनमा छलफल समेत भईरहेको छ । लामिछाने शुक्रबार पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा पार्टी […]