काठमाडौँ । अनुमति बिना कसैको लेख, फोटो, संगित, चलचित्र र गीत कपी गरे दुई वर्षसम्म कैद सजाय हुन सक्ने भएको छ । नेपाल प्रहरीले जनचेतनामूलक भिडियो सन्देश सार्वजनिक गर्दै सर्जकको अनुमति बिना सृजना चोरी वा कपी गरे दुई वर्षसम्म कैद हुनसक्ने जनाएको छ । प्रहरीले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार सजायको उक्त व्यवस्था गरिएको जनाएको […]