उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ मा रहेको सरकारी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग सरकारले  निजीकरण गर्न लागेकोमा यहाँका राजनीतिक दल तथा मजदुर संगठनहरुले बिरोध जनाएका छन् ।  सिमेन्ट कारखानाको मजदुर संगठनले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा वक्ताहरु सबैले सरकारले सिमेन्ट कारखाना निजीकरण गर्न लागेकोमा आक्रोस व्यक्त गर्दै […]