काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अमलाको मूल्य बढ्दा ब्रोकाउलीको मूल्य घटेको छ । अमलाको मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम ७० रुपैयाँ र ब्रोकाउलीको मूल्य २० रुपैयाँले बढेर प्रतिकेजी १४० रुपैयाँमा कारोबार भइरहेको छ । […]