शरणार्थीका नाममा भएको ठगीबारे दुई वर्षदेखि नै पीडितले विभिन्न निकायमा उजुरी गरे पनि छानबिन हुन सकेको थिएन । १८ जेठ ०७९ मा दुई पीडितले दिएको जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भयो, तर गृह मन्त्रालयकै हस्तक्षेपका कारण प्रहरीले अनुसन्धान अघि बढाउन सकेन । #NepalNews #RefugeeScam

0 Comments
0 Shares
1346 Views
0 Reviews