'नक्कली शरणार्थी प्रकरणमा जो–जो संलग्न छन्, तिनले कुनै पनि बहानामा, कुनै पनि नाममा कुनै प्रकारको छुट पाउन हुन्न ।'
'विधिको शासनमा विश्वास गर्नेले अनुसन्धान प्रभावित नहोस् भन्न र पार्टीको प्रतिष्ठाका लागि पनि जिम्मेवारीबाट अलग हुनुपर्छ ।'
'एक पटक हल्लाएपछि के–के भत्किन्छ, भत्किन्छ ? पहिले यथास्थितिलाई हल्लाउने काम त गरौं ।' #NepalNews #GaganThapa
'नक्कली शरणार्थी प्रकरणमा जो–जो संलग्न छन्, तिनले कुनै पनि बहानामा, कुनै पनि नाममा कुनै प्रकारको छुट पाउन हुन्न ।' 'विधिको शासनमा विश्वास गर्नेले अनुसन्धान प्रभावित नहोस् भन्न र पार्टीको प्रतिष्ठाका लागि पनि जिम्मेवारीबाट अलग हुनुपर्छ ।' 'एक पटक हल्लाएपछि के–के भत्किन्छ, भत्किन्छ ? पहिले यथास्थितिलाई हल्लाउने काम त गरौं ।' #NepalNews #GaganThapa
EKANTIPUR.COM
अन्तर्वार्ता: ‘नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन सकिन्न’
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्न  चर्को दबाब परे पनि सभापति शेरबहादुर देउवाले बेवास्ता गरेका छन् । सरकारमा मन्त्री बनाउँदा पनि उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बेवास्ता गरे । पार्टीमा देखिएका समस्या समाधानका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि अस्वीकार गरे । 
Like
1
0 Comments 0 Shares 1391 Views 0 Reviews