अब कस्ले बनाउला घण्टाघरको घडी: उनी हुन् घण्टाघरको घडीका एकमात्र मिस्त्री गणेश सापकोटा, जो अबको २ वर्षमा अवकाश प्राप्त हुनेछन्। आफ्नो कार्यकाल पछि, पनि यो घडी निरन्तर चलिरहोस् भन्ने चाहन्छन्, तर कसरी? यसको उत्तर उनीसँग पनि छैन।

घडी र घडी मिस्त्री गणेशको कथा: बि.सं. १९५१ मा निर्मित घण्टाघरको घडी चलाउनका लागि बि.सं. २०३० सालसम्म ६ जना कर्मचारीको दरबन्दी रहेको देखिएपनि उनीहरुको अवकाशपछि अरु कर्मचारी राखिएन। घडी चल्न बन्द भएपछि बि.सं. २०४४ मा नेपालमा तेश्रो सार्क शिखर सम्मेलन हुने भएपछि घडी चलाउन प्राविधिक खोजी भयो तर यस्तो घडीको दक्ष प्राविधिक कतै नभेटिएपछि त्रिचन्द्र क्याम्पसका प्रयोगशालाका प्राविधिक गणेश सापकोटालाई यो घडीको मिस्त्रीको जिम्मेवारी दिईएको थियो, उनले यो जिम्मेवारी पाएपनि त्यो बेलासम्म उनले घडीको पार्टपूर्जा देखेको पनि थिएनन् तर १३ दिन १३ रात घण्टाघरमै बसेर घडीको अध्ययन गर्दै घडी चल्ने बनाए।

Story & Pic. Jagdish Jags Bhandari
अब कस्ले बनाउला घण्टाघरको घडी: उनी हुन् घण्टाघरको घडीका एकमात्र मिस्त्री गणेश सापकोटा, जो अबको २ वर्षमा अवकाश प्राप्त हुनेछन्। आफ्नो कार्यकाल पछि, पनि यो घडी निरन्तर चलिरहोस् भन्ने चाहन्छन्, तर कसरी? यसको उत्तर उनीसँग पनि छैन। घडी र घडी मिस्त्री गणेशको कथा: बि.सं. १९५१ मा निर्मित घण्टाघरको घडी चलाउनका लागि बि.सं. २०३० सालसम्म ६ जना कर्मचारीको दरबन्दी रहेको देखिएपनि उनीहरुको अवकाशपछि अरु कर्मचारी राखिएन। घडी चल्न बन्द भएपछि बि.सं. २०४४ मा नेपालमा तेश्रो सार्क शिखर सम्मेलन हुने भएपछि घडी चलाउन प्राविधिक खोजी भयो तर यस्तो घडीको दक्ष प्राविधिक कतै नभेटिएपछि त्रिचन्द्र क्याम्पसका प्रयोगशालाका प्राविधिक गणेश सापकोटालाई यो घडीको मिस्त्रीको जिम्मेवारी दिईएको थियो, उनले यो जिम्मेवारी पाएपनि त्यो बेलासम्म उनले घडीको पार्टपूर्जा देखेको पनि थिएनन् तर १३ दिन १३ रात घण्टाघरमै बसेर घडीको अध्ययन गर्दै घडी चल्ने बनाए। Story & Pic. Jagdish Jags Bhandari
0 Commentarii 0 Distribuiri 634 Views 0 previzualizare