आईजीपीलाई बाइपास गर्दै गृहमन्त्री र प्रधानमन्त्रीसँगको समन्वयमा एआईजी ज्ञवालीले गरेका थिए टोली परिचालन #NepalNews #RefugeeScam
आईजीपीलाई बाइपास गर्दै गृहमन्त्री र प्रधानमन्त्रीसँगको समन्वयमा एआईजी ज्ञवालीले गरेका थिए टोली परिचालन #NepalNews #RefugeeScam
WWW.NEPALPRESS.COM
शरणार्थी प्रकरणमा प्रहरीभित्रको दाउपेच : यसरी भयो समानान्तर कमाण्डको अभ्यास
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइललाई हतकडी लगाएर ‘हाई हाई’ बनिरहेको नेपाल प्रहरी त्यतिबेला आलोचित बन्यो, जब महानिरीक्षक बसन्तबहादुर कुँवर स्वयम् विवादमा तानिए । उनको भूमिकामा समेत प्रश्न उठाएर समाचारहरु आउन थालेपछि सामाजिक सञ्जालदेखि सदनसम्म तरंग उब्जियो ।
0 Yorumlar 0 hisse senetleri 1206 Views 0 önizleme