Sad Management in Pashupati: पशुपतिको विभिन्न कोषमा झण्डै ३-४ अर्ब रुपैयाँ छ ।
- पशुपति आरती बाट आउने दान दक्षिणाको हिसाब छैन
- पशुपति क्षेत्रका विभिन्न पसलबाट करोड बढी भाडा उठ्न बाँकी छ ।
- अरबौं सम्पति र दिनदिनै ठूलो दान आउने पशुपतिमा अझै पनि धेरै मन्दिर र स्मारकको पुननिर्माण भएको छैन ।
- भेटिमा आउने सुन चाँदीहरु पनि दर्ता गएर टिप्नु पर्नेमा त्यस्तो सधैं देखिएको छैन ।
- गौशाला मेन चौकमा भएको गौशाला धर्मशाला वार्षिक जम्मा रु. ५१ हजारमा भाडा लगाइएको थियो जसमा धेरै सटरहरु पनि छन् ।
- महालेखाको रिपोर्ट बाट लिईएको

0 Commentaires
0 Parts
633 Vue
0 Aperçu