कम्पनीले फिर्ता पठाउने भए लागतको शोधभर्ना गर्नुपर्ने श्रमिकको अडान #NepalNews
कम्पनीले फिर्ता पठाउने भए लागतको शोधभर्ना गर्नुपर्ने श्रमिकको अडान #NepalNews
EKANTIPUR.COM
२१० नेपालीलाई मलेसियाबाट फर्कन दबाब
मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइरहेको हो । कम्पनी व्यवस्थापनले लामो समय बेतलबी बिदामा बस्न वा कम्पनी छाडेर जान स्वैच्छिक राजीनामाका लागि दबाब दिएको पीडितहरूको भनाइ छ ।
0 Comments 0 Shares 2874 Views 0 Reviews