नवदुलही र रित्तो मन
 आकांक्षाका भारी बोकेर मनभरि सपनाको स्वर्णिम जीवन देखेर आँखाभरिझर्न लागेका आँशुका बुँदहरूलाई,लुकाएर आँखाभित्रैरसिला आँखाले मुस्कुराएरबिदा गरीअरबको "लाहुरे" बन्नजोस्सिएको उस्को नवदुलाहालाई । जीवनको रमाइलो यात्राअभाव विहीन जिन्दगीत्यसमा फुल्ने मधुरम फूलहरूउन्मुक्तताको  बतासमा उड्नेस्वछन्द पलहरुउसको नवदुलाहा फर्केर आएको दिन। कल्पनामै सीमित रहेवर्षै पिच्छे दोहोरिएका दिनरातउषाका - किरण...
Love
1
0 टिप्पणीहरू 0 सेयरहरू 6771 हेराइको संख्याहरू 0 Reviews