खुसीको खबर । सर्वोच्च अदालतले कानूनी फैसला मात्र गरेन पीडितलाई न्याय पनि दिलायो । विधवा भारती मानन्धरको संघर्ष र सम्पूर्ण न्यायप्रेमी जनताको जीत भयो । न्यायपूर्ण फैसला गर्ने श्रीमानहरुलाई हार्दिक सम्मान ।

अब अपराधीको पक्षधर मंत्रिपरिषद र राष्ट्रपति विरुद्ध मुद्दा हाल्नु पर्छ ।
खुसीको खबर । सर्वोच्च अदालतले कानूनी फैसला मात्र गरेन पीडितलाई न्याय पनि दिलायो । विधवा भारती मानन्धरको संघर्ष र सम्पूर्ण न्यायप्रेमी जनताको जीत भयो । न्यायपूर्ण फैसला गर्ने श्रीमानहरुलाई हार्दिक सम्मान । अब अपराधीको पक्षधर मंत्रिपरिषद र राष्ट्रपति विरुद्ध मुद्दा हाल्नु पर्छ ।
0 Σχόλια 0 Μοιράστηκε 1240 Views 0 Προεπισκόπηση