काठमाडौंको गोकणेश्वर नगरपालिकाको बि.पि. संग्रहालय सुन्दरीजलमा राखिएको २०३० साल जेठ २९ मा नेपालमा अपहरणमा परेकाे 9 N- ABB कल साइनकाे शाही नेपाल वायु सेवनकाे १९ सिटे टुइनअटरविमान ।याे विमान अपअरणकाे मुख्य याेजनाकार गिरिजाप्रसाद काेइराला थिए ।यश विमानकाे अपहरणमा तीनजना युवा क्रमश : दुर्गा सुवेदी, वसन्त भट्टराई र नरेन्द्र ढुङेल संलग्नथिए ।बिराटनगरबाट काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि उडेको सो विमानलाई अपहरण गरि भारतको बिहार राज्यको फारविगन्जको एउटा फुटवल खेल्ने मैदानमा ल्याण्ड गराइएको थियो । सो विमानमा जम्मा पुरै १९ जना यात्रु थिए । अपहरणकारी तीनजना युवा विमानका यात्रु भएर विमानमा प्रवेश गरेको थिए । नेपालको हवाई इतिहासमा नेपालबाट अपहरणमा परेको यो पहिलो विमान हो ।

Like
1
1 Kommentare 0 Anteile 757 Ansichten 0 Vorschau