THAHAKHABAR.COM
बागमती सफाइ महाअभियान १२ औँ वर्षमा प्रवेश
काठमाडौं : बागमती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ। २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान शुरु भएको थियो। तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार दुई घण्टा वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ। महाअभियान आजदेखि ५ सय ७५ औँ हप्तामा प्रवेश गर्दैछ। महाअभियानले १२ औँ वर्ष प्रवेशको अवसरमा बिहान ७ बजेदेखि ९ बजेसम्म विशेष कार्यक्रम गर्दैछ। तिलगङ्गा आँखा अस्पतालसँगैको चौरमा हुने कार्यक्रममा सबै पेशा, व्यवसाय ...
0 التعليقات 0 المشاركات 815 مشاهدة 0 معاينة