THAHAKHABAR.COM
रफाहमा संयम अपनाउन इजराइललाई १३ देशको आग्रह
इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्। अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ (र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र स्विडेनले इजराइललाई रफाहमा आक्रमण नगर्न भनेका हुन्। ‘हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि विरोध दोहोर् उँछौँ। यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम ल्याउनेछ’, ती मुलुकका विदेशमन्त्रीहरूद्वारा इजराइली समकक्षी इजराइल काट्जलाई पठाइ...
0 Comments 0 Shares 378 Views 0 Reviews