WWW.ONLINEKHABAR.COM
राजस्थान र कोलकाताले अंक बाँडे, हैदरावादले पहिलो क्वालिफायर खेल्ने
७ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स् र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।यससँगै आईपीएलको प्लेअफ समीकरण पूरा भएको छ । गुवाहिटीमा तय भएको आइतबार रातिको खेल वर्षाले …
0 Comments 0 Shares 402 Views 0 Reviews