EKANTIPUR.COM
भारतीय लोकसभा चुनाव : पाँचौँ चरणअन्तर्गत ४९ सिटमा मतदान हुँदै
भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको हो ।
0 Comments 0 Shares 365 Views 0 Reviews