EKANTIPUR.COM
लामिछानेले सहकारी ठगीको समाचार दबाउन र दाहालले सत्ता बचाउन कान्तिपुरमा गरे हस्तक्षेप
सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचतबाट कम्तीमा ९५ करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको समाचार प्रकाशित गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपमाथि हस्तक्षेप गरेको छ । सार्वजनिक मञ्च र संसद्बाट समेत मिडिया र प्रतिपक्षलाई धम्क्याउँदै आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रत्यक्ष हस्तक्षेपमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गराएका हुन् ।
0 Commentarios 0 Acciones 818 Views 0 Vista previa