THAHAKHABAR.COM
नाइजेरियाको प्लेटो राज्यमा बन्दुकधारीको आक्रमण, ४० जनाको मृत्यु
मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ। प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले सोमबार राति मोटरसाइकलमा सवार बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा आक्रमण गर्दा कम्तीमा ४० जनाको ज्यान गएको जानकारी दिए। बन्दुकधारीले त्यहाँका बासिन्दाहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए। सशस्त्र आक्रमण नाइजेरियाको उत्तरी र मध्य क्षेत्र...
0 Комментарии 0 Поделились 820 Просмотры 0 предпросмотр