THAHAKHABAR.COM
ताइवानको आकाशमा चीनले सुरु गर्‍यो युद्धअभ्यास
काठमाडौं : ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास सुरु गरेको छ। यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ। बीबीसीका अनुसार चिनियाँ पिपुल्स लिबरेशन आर्मी पीएलएका प्रवक्ता ली शीले यो अभ्यासलाई पृथकतावादी गतिविधिविरुद्धको कडा कारबाहीको संज्ञा दिए। उनले आफ्नो जल तथा हवाई सेनाले संयुक्त रुपमा अभ्यास थालेको भन्दै यो अभ्यासले पृथकतावादीको चेत खुल्ने धम्कीसमेत दिए। आज बिहान सुरु भएको चिनियाँ सैन्य अभ्यास ताईवानी मुख्यद्वीपक...
0 التعليقات 0 المشاركات 781 مشاهدة 0 معاينة