भारतलाई रिझाउनका निम्ति प्रचण्ड हरसम्भव प्रयास गरिरहेका छन् । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरू गर्ने भनेर अर्को छिमेकी चीन र कतारको निम्ता अस्वीकार गरे । विभिन्न बहाना गरेर ती दुई देशको तय भइसकेको भ्रमण उनले रद्द गर्न लगाएका थिए । तर, भारतले नबोलाउँदा उनी दिनदिनै निराश भइरहेका छन् । #NepalNews #Nepalicongress #UML #Maoist #RSP

0 Commenti
0 condivisioni
2582 Views
0 Anteprima