उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप
#NepalNews #GaganThapa #BishowprakashSharma #NepaliCongress
उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप #NepalNews #GaganThapa #BishowprakashSharma #NepaliCongress
EKANTIPUR.COM
देउवाको कार्यशैलीप्रति महामन्त्रीद्वय असन्तुष्ट
कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरूको सिफारिसमा न्याय गर्न नसकेको तथा समावेशी सिद्धान्त र जनमतलाई उपेक्षा गरेको भन्दै पार्टीभित्र असन्तुिष्ट बढेको छ । तनहुँ–१ को उपनिर्वाचनमा भएको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरलाई मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको नेताहरूले गुनासो गरेका छन् ।
0 Kommentare 0 Anteile 3270 Ansichten 0 Vorschau