संसद्मा अमरेशले खोले कपडा
काठमाडौं। सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेका छन् । प्रतिनिधिसभाको बैठक शुरुभएसँगै उनले आफुले लगाएका कपडा खोलेका हुन् । सभामुख देवराज घिमिरेले विशेष समय व्यवस्था नभएको बताएसँगै अमरेशले कपडा खेलेका थिए ।  सभामुखले बोल्न समय नदिएको बताएका थिए । नियमवली ३० अन्तर्गत अनुशासित हुन सभामुखले चेतावनी दिएका थिए । उनले कपडा खोलेसँगै सभामुखले अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिए । ...
0 Commentaires 0 Parts 6426 Vue 0 Aperçu