पूर्वगृहमन्त्री खाँण र ठग गिरोह कनेक्सन : पन्थी कार्यदलको प्रतिवेदन गृहबाटै गायब
पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राख्ने अनुमति लिन अदालततर्फ लैजाँदै प्रहरी । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको पन्थी कार्यदलको प्रतिवेदन गृह मन्त्रालयबाटै गायब बनाएको खुलेको छ । रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको...
0 Comments 0 Shares 7438 Views 0 Reviews