खाँण पक्राउले कांग्रेस संस्थापनमा खल्लीबल्ली : देउवा हैन, आरजुसँग बिग्रिएको थियो सम्बन्ध
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि सबै क्षेत्र तरंगित हुन पुगेको छ ।  प्रचण्ड नेतृत्वको सरकारको सबैभन्दा ठूलो साझेदार दल कांग्रेसका प्रभावशाली नेता गम्भीर ठगीमा पक्राउ परेपछि यस्तो तरंग स्वाभाविक हो ।  सत्तामा आफ्नो असीमित प्रभाव भएकै बेला देउवाका विश्वासपात्र नेता खाँण पक्राउ पर्नुले कांग्रेसभित्रका...
Like
1
0 Comments 0 Shares 7921 Views 0 Reviews