२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बोलाएको बैठकमा गएनन् । प्रधानमन्त्री नै सहभागी हुने बैठकमा नगएपछि मेयर बालेन र सिंहदरबारबीचको मतभेद अझै नटुंगिएको स्पष्ट संकेत देखिएको छ । #NepalNews #Balen

0 মন্তব্যসমূহ
0 শ্বেয়াৰসমূহ
1130 মত
0 Reviews