ठगी आरोपमा पक्राउ पर्ने रायमाझी राजनीतिक दलको उच्च ओहोदाको नेता हुन् । लामो समय नेकपा माओवादीमा राजनीति गरेका रायमाझी २ वर्ष अघिदेखि नेकपा एमाले बनेका हुन् । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा रायमाझीले एमाले रोजेका थिए । #NepalNews #RefugeeScam

0 टिप्पणि
0 शेयरस
1270 देखा गया
0 Reviews