टोपबहादुरको लुक्ने शैली : भारतमा सहयोगी पक्राउ परेपछि यसरी टोपबहादुरसम्म पुग्न सफल भयो प्रहरी
प्रहरीलाई छक्क्याउन भारतमा सहयोगी पठाएको खुलासा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।  वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याइएको छ ।  अर्घाखाँचीमा एउटा विद्यालयको हीरक जयन्ती मनाउन...
0 Comments 0 Shares 7739 Views 0 Reviews