भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा: Gagan Thapa
नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति हुन सकेको छैन । यस्तो किन हुन सकेन ? आम जनताको प्रश्न छ । यसको एउटा प्रमुख कारण भ्रष्टाचार र कुशासन नै हो । विगत लामो समयदेखि हाम्रो शासकीय संरचनामा प्रवृत्ति कै रुपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल,...
Like
1
0 Comentários 0 Compartilhamentos 7498 Visualizações 0 Anterior